• Home
  • ताजा समाचार
  • रास्वपा संसदीय दलको विधान बनाउने जिम्मा महामन्त्री ढकाललाई
Image

रास्वपा संसदीय दलको विधान बनाउने जिम्मा महामन्त्री ढकाललाई

५ पुस, काठमाडौं 

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको विधान बनाउने जिम्मेवारी महामन्त्री एवम प्रवक्ता मुकुल ढकाललाई दिएको छ ।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले ढकाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।दलको विधान बनेपछि दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुने भएका हुन । दलको नेतामा भने पार्टी सभापति रवि लामिछाने चयन भइसकेका छन्।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *