Trending

राष्ट्रपति भवनमा ओली, प्रचण्ड र खनालको भलाकुसारी

1.1kViews
0 Shares

६ पुस, काठमाडौं 

 बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको शपथ समारोहमा तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल एक ठाउँमा भेटिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा उनीहरु एउटै लहरमा बसेका थिए । त्यस क्रममा ओलीले प्रचण्ड र खनालसँग कुराकानी गरेका थिए । सार्वजनिक कार्यक्रममा यी नेताहरु धेरै पछि सँगै भेटिएका हुन् ।चुनावपछि ओलीले फोन गरेर प्रचण्डलाई बधाई दिएका थिए । त्यसपछि उनीहरुबीच संवाद भएको सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय