Trending

यौन उत्पीडनको मुद्दामा हलिउड अभिनेता केभिन स्पेसी अदालतमा उपस्थित

1.4kViews
0 Shares

लन्डन, १२ असार । हलिउड अभिनेता केभिन स्पेसी बेलायतको अदालतमा यौन उत्पीडनको मुद्दामा उपस्थित भएका छन् । एक दर्जन यौन उत्पीडनसम्बन्धी मुद्दामा ओस्कार–विजेता हलिउड अभिनेता केभिन स्पेसी बुधबार लन्डनको अदालतमा उपस्थित भएका हुन् । 

उनी गत वर्ष बेलायतमा पहिलो पटक अदालतमा उपस्थित भएदेखि बिनाशर्त जमानतमा छन्।स्पेसीको तारकीय क्यारियर ठूलो संख्यामा यौन अपराधको आरोपले रोकिएको छ, यद्यपि उनी कुनै अपराधमा दोषी ठहरिएका छैनन्।

गत वर्ष उनी लन्डनको ओल्ड बेली अदालतमा तीनजना पुरुषहरू विरुद्धको पाँचवटा अपराधमा दोषी नभएको स्वीकार गर्न उपस्थित भएका थिए, जसमा चारवटा यौन उत्पीडन र एक व्यक्तिलाई सहमतिविना घुसपैठ यौन क्रियाकलापमा संलग्न गराउने कारण थियो।

गत वर्ष न्यूयोर्कको एक अदालतले स्पेसीविरुद्ध े यौन दुर्व्यवहारको मुद्दा खारेज गरेको थियो। अदालतमा उपस्थित हुँदा स्पेसीले यौन दुव्र्यवहारको सबै आरोप अस्वीकार गरेकी छन् । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय