Image

यामको कार्साङमा दयाहाङ अनुबन्धित

काठमाडौं, २४ जेठ । अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् ।

फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । फिल्मको ९० प्रतिशत छायांकन बाह«बिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने । उनले फिल्म सामाजिक कथामा बन्ने खुलाए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

पल शाह र अनिता गिरीको रोमान्टिक केमेस्ट्रीसहित ‘मर्छु हजुर’ सार्वजनिक

  अभिनेता पल शाह र अभिनेत्री अनिता गिरी अभिनित म्युजिक भिडियो ‘मर्छु हजुर’ सार्वजनिक भएको छ। बुधबार ‘सुनिल…

ByByYOUTV Nepal ७ महिना अगाडि

थारु भाषामा पहिलो छठ गीत ‘भेले रे भिन्सरवा’ आउँदै – कार्तिक ४ गते रिलिज!

  महान हिन्दू पर्व छठको शुभ अवसरमा थारु भाषामा पहिलो पटक बनाइएको छठ गीत ‘भेले रे भिन्सरवा’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

‘कोशेढुङ्गा’को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न, दर्शकद्वारा सकारात्मक प्रतिक्रिया

वीरगंज – नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को विशेष प्रदर्शनी मंगलबार वीरगंजको क्यु एफ एक्स सिनेमा हलमा सम्पन्न भयो। चलचित्र…

ByByBirgunj ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *