Trending

मोर्चा गठन पछि प्रभु साहको प्रश्न, ‘गौर हत्याकाण्डका अपराधीसँग घाटी जोड़नेहरुलाई के भन्नुहुन्छ ?’

135Views
0 Shares

काठमाडौं, ४ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चा माथी प्रश्न उठाएका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा मोर्चा गठन भए पछि उनले प्रश्नसमेत गरेका छन् । 

‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधी संग घाटी जोड़नेहरुलाई के भन्नुहुन्छ ?’ साहले सामाजिक सञ्जालमा लेखेका छन् । उनले मोर्चा गठनको तस्विर र गौर हत्याकाण्डको मुद्धाको प्रतिलिपि साथै राखेर उक्त प्रश्न गरेका हुन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
28°
Fair
5:28 am7:01 pm +0545
Feels like: 30°C
Wind: 5km/h E
Humidity: 61%
Pressure: 1006.77mbar
UV index: 0
1 am2 am3 am4 am5 am
27°C
27°C
26°C
26°C
26°C
ThuFriSatSunMon
41°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 28°C
42°C / 27°C

प्रिय न्युज


लोकप्रिय