• Home
  • Uncategorized
  • मुर्ली मा मत माग्दै एमालेका उम्मेदवार मतदाताका घरदैलोमा।
Image

मुर्ली मा मत माग्दै एमालेका उम्मेदवार मतदाताका घरदैलोमा।

वीरगञ्ज २१, बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लिवाट नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सुरेश गुप्ता जनताको माझमा निरन्तर दिनरात खट्टि जनताको सेवककोरुपमा काम गरदै आएकोले मलाई ठुलो मतले अवशयनै जनताले जिताउने बताउनुभयो ।

नेकपा एमाले पार्टीको तर्फबाट उम्मेदवार समेत रहनु भएको गुप्ता ले निर्बार्चित भएपछि मुर्लीलाई स्वास्थ, शिक्षा र बिकास गरि देशको नमुना वडा बनाउने प्रतिबद्धता गरेका छन् ।

त्यसैगरि ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनतासंग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको गुप्ता ले बताएका छन ।

Related Posts

वीरगञ्जमा गुडि जोसिले पुनः सञ्चालनमा ल्याइन् ‘फेमिन ब्युटी पार्लर’, नगर प्रमुख सिंहले गरे उद्घाटन

  वीरगञ्ज। वीरगञ्जमा गुडि जोसिले ‘फेमिन ब्युटी पार्लर’ पुनः सञ्चालनमा ल्याएकी छन्। पुनः सञ्चालनमा आएको ब्युटी पार्लरको वीरगञ्ज…

ByByanjana soni ४ घण्टा अगाडि

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न रयान राना मगर थाइल्याण्ड प्रस्थान गर्दै!

  काठमाडौं। नेपाली बाल प्रतिभा रयान राना मगर अन्तर्राष्ट्रिय प्रतियोगिता Heritage Gems Nepal, Thailand मा नेपालको प्रतिनिधित्व गर्न…

ByByanjana soni ७ घण्टा अगाडि

२५औँ पर्सा दिवसमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा सम्मानित

  वीरगञ्ज । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.…

ByByanjana soni ८ घण्टा अगाडि

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण राजविराज । लेनदेनसम्बन्धी…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *