महोत्तरी ३ मा महन्थ ठाकुरले लिए अग्रता
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, ९ मंसिर
महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अग्रता कायम गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवसँग सुरुदेखि नै पछि परिरहेका ठाकुरले पछिल्लो मतपरिणामअनुसार ७७ मतले अग्रता लिएका हुन् । ठाकुरले १३ हजार १७८ मत प्राप्त गरेका छन् । जसापका यादवले १३ हजार १०१ मतसहित ठाकुरलाई पछ्याइरहेका छन् ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि