• Home
  • राजनीति
  • मधेश सरकार जनताको अपेक्षा अनुसार अघि बढ्छ : मुख्यमन्त्री सिंह
Image

मधेश सरकार जनताको अपेक्षा अनुसार अघि बढ्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आइतबार सप्तरीको महदेवा गाउँपालिका–५ दुर्गापुर पुगेर स्थानीय नागरिकसँग भेटघाट तथा छलफल गरेका छन्।

कार्यक्रममा स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकता र विकास निर्माणका प्राथमिकता मुख्यमन्त्रीसमक्ष राखे। जनताको जिज्ञासामा जवाफ दिँदै सिंहले प्रदेश सरकार विकास र सुशासनलाई प्राथमिकता दिँदै जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए।

वडादशैंको अवसरमा उनले सम्पूर्ण स्थानीयवासीलाई शुभकामना दिँदै स्थानीय समस्या समाधानका लागि सम्बन्धित निकायमार्फत प्रभावकारी कार्यान्वयन हुने आश्वासन पनि दिए।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *