• Home
  • समाचार
  • मङ्सिर १७ गते बस्दै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको वार्षिक साधारण सभा
Image

मङ्सिर १७ गते बस्दै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको वार्षिक साधारण सभा

काठमाडौं । आगामी मङ्सिर १७ गते पाल क्लियरिङ्ग हाउस लिमिटेडले १२औं वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा होटल ¥याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो १२ः१५ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी २ अर्ब पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ । अधिकृत पूँजी वृद्धि गर्न र बोनस शेयर बराबरको चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्नेछ ।

त्यस्तै सभाले आर्थिक २०७९र८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवमा २०८०र८१ को लागि लेखारिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *