बोबि लिम्बु अनि दिपक घले को खुर्सानी पिरो नुन चर्को गीत सार्बजनिक भएको छ |
धेरै समय देखि सांगीतिक क्षेत्र मा आफ्नो अवाज मा थुप्रै गीत हरु गाउदै आउनु भएका गायक बोबी लिम्बु अनि दिपक घले ले एस पटक खुर्सानी पिरो नुन चर्को बोल को गीत सार्बजनिक गर्नु भएको छ |
डान्स्सिङ्ग नम्बर मा सजिएको यो गीत मा दि.पी खनाल को सब्द रहेको छ भने शंकर थापा को संगीत रहेको छ | एस गीत मा उदयमान मोडेल काजल कर्ण र चर्चित कलाकार अनि डान्सर सरोज राना प्रजा ले अभिनय गर्नु भएको छ |
राजिव समर को निर्देसन मा बनेको एस गीत लाइ चर्चित केमरामेन नबराज उप्रेती ले खिचेका हुन् भने सुप्रिम पराजुली ले सम्पादन गरेका हुन् |












