• Home
  • Uncategorized
  • बिरगंजमा रौनियार होली मिलन कार्यक्रम सम्पन्न ।
Image

बिरगंजमा रौनियार होली मिलन कार्यक्रम सम्पन्न ।

फागुन्न/२८ गते/बंशीधर रौनियार
बीरगन्जको पद्दम पार्टी प्यालेस परिसरमा आयोजना गरिएको रौनियार होली मिलन कार्यक्रम२०७८ सम्पन्न भएको छ। कार्यक्रममा सांसद हरिनारायण रौनियार ले सकारात्मक तथा सामाजिक कार्य बारे एकताका साथ लाग्न आग्रह गर्नुभयो । पोखरीया नगरपालिकाको मेयर दिपनारायण रौनियार समय अनुसार परिबर्तन जरुरी छ।जातभाइको एक आपसको सदभाव ले बैबाहिक सम्बन्ध जोड्ने पुलको काम गर्ने प्रशंसा गर्दै समाजका युवाहरुलाई अगाडी बढन स्वागत मन्तब्य दिनुभयो ।


कार्यक्रममा रबिन्द्र रौनियारले अन्य जिल्लामा जातको धर्मशाला झै पर्सा जिल्लामा आबश्यक रहेको बताउनुभयो । कार्यक्रममा आयोजक पक्षका सरोज रौनियार,दिपेन्द्र रौनियार, राहुल रौनियार ,श्याम रौनियार तथा बीरगन्जका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व लगायत पत्रकार अर्थन्युजका राजन रौनियार नेत्री अनिता रौनियार संतोष रौनियार यु डि बाइ सेफ कम्प्युटर एजुकेशनका बंशीधर रौनियार सहभागिता रहेको थियो ।


होलीको रंग, जात भाइको संग खुलेर खेल्ने ,कुराकानी गर्ने , एक अर्काप्रती मेलमिलापको भावना उद्देश्यका साथ आयोजना गरिएको होली मिलन समारोहमा सबैले एक अर्कालाई अबिर माला लगाएर होलीको शुभकामना आदानप्रदान सम्पन्न भएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *