Trending

 बागलुङ बस दुर्घटना अपडेटः सवारी धनी र चालकसहित ९ जनाको मृत्यु, सबैको सनाखत 

2.3kViews
10 Shares

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्र्तगत् बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा परी घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका लागि अस्पताल पु¥याउने क्रममा ज्यान गएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालकसहित ३३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार रुकुम पश्चिमबाट सोमबार बिहान साढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ ५ बजेर २० मिनेटमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम मुसिकोटका २७ वर्षीय विनिता केसी, सोही ठाउँका सवारीधनी बबी ददेल नेपाली, टिका केसी, मुसिकोटकै कल्पना केसी, चालक रोल्पाका मानसिंह विक, गोरखाकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकूम पूर्वका विक्रम परियारको मृत्यु भएको छ । दुर्घटनामा बस सडकदेखि १५० मिटर तल खसेको थियो । भिरमा खोँचमा परेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

johnny manziel jersey
College Football Jerseys
micah parsons jersey
micah parsons jersey
OSU Jerseys
Florida state seminars jerseys
Iowa State Football Uniforms
detroit lions jersey
49ers jersey
49ers jersey
brock bowers jersey
micah parsons jersey
brock bowers jersey
49ers jersey
OSU Jerseys

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
37°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 39°C
Wind: 13km/h WNW
Humidity: 29%
Pressure: 1006.43mbar
UV index: 8
3 pm4 pm5 pm6 pm7 pm
38°C
38°C
37°C
35°C
33°C
WedThuFriSatSun
40°C / 24°C
41°C / 26°C
42°C / 26°C
43°C / 28°C
43°C / 28°C

प्रिय न्युज


लोकप्रिय