• Home
  • राजनीति
  • बागमती प्रदेश तेस्रो प्रादेशिक समिति निर्वाचन २०८२
Image

बागमती प्रदेश तेस्रो प्रादेशिक समिति निर्वाचन २०८२

बागमती प्रदेश इञ्जिनियरहरूको तेस्रो प्रादेशिक समिति निर्वाचन १४ भदौमा हुँदैछ। उम्मेदवार इ. पुरुषोत्तम शर्मा लामिछानेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै १३ जिल्लामा १३ प्रतिबद्धता अघि सारेका छन्।

उनले CDEN स्थायी समिति विस्तार, युवापुस्तालाई लक्षित गरेर “Engineers Co-working Space Portal” सञ्चालन, प्राविधिक नेतृत्व विकास कार्यक्रम, आपतकालीन विपद् व्यवस्थापनका लागि Provincial Emergency Response Engineers Network (PEREN) निर्माण लगायतका योजनाहरू प्रस्तुत गरेका छन्।

यस्तै, प्रत्येक जिल्लामा District Engineering Forum गठन, स्थानीय तहसँग सहकार्य गर्दै दीगो विकासका कार्यक्रम ल्याउने, डिजिटल प्रविधिको उपयोग गर्दै Digital Engineering Resource Hub निर्माण गर्ने उनको प्रमुख अजेण्डा हो।

शर्मा लामिछाने आफ्नो घोषणापत्रमा इञ्जिनियरहरूको पेशागत क्षमता अभिवृद्धि, प्राविधिक परामर्शलाई सहज बनाउने र आगामी पुस्तालाई अवसर दिलाउनेतर्फ विशेष ध्यान दिने बताएका छन्।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *