प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढ्यो
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौ, ७ असार । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढेको छ । यससँगै सूचक २०५४.६२ विन्दुमा आएको छ । यो सेसनमा ४ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१९ कम्पनीको १६ सय ७३ कित्ता सेयर कारोबार भएको छ । १५ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि