प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढ्यो
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौ, २९ जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक १९८४.३६ विन्दुमा आएको छ ।
२ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २३ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ३ कम्पनीको मूल्य घटेको छ ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि