प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक, आयोगद्वारा दुःख व्यक्त

135Views
0 Shares

काठमाडौं, १ असार । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख आयुक्त थपलियाकी ९० वर्षीया आमा डम्बरकुमारी थापाको शुक्रबार निधन भएको हो । 

उनको निधनप्रति आयोगले शोक प्रस्ताव पारित गर्दै दुःख व्यक्त गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

प्रेस विज्ञप्ति

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाको ममतामयी माता श्रीमती डम्बरकुमारी थपलियाको ९० वर्षको उमेरमा मिति २०८० असार १ गते बिहान ७ : ४५ बजे भएको असामयिक निधनबाट आयोग परिवार स्तब्ध भएको । श्रीमती डम्बरकुमारी थपलियाको असामयिक निधनप्रति मिति २०७९ असार १ गते आयोगको आकस्मिक बैठक बसी शोक प्रस्ताव पारित गर्दै यस दुःखद घडीमा मृत आत्माको चीरशान्तिको कामनासहित शोक सन्तप्त सम्पूर्ण परिवारप्रति आयोग परिवार हार्दिक समवेदना व्यक्त गर्दछ ।

शालिग्राम शर्मा पौडेल
सहसचिव एवं प्रवक्त
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 70%
Pressure: 1009.82mbar
UV index: 1
8 am9 am10 am11 am12 pm
31°C
33°C
34°C
35°C
36°C
WedThuFriSatSun
41°C / 25°C
41°C / 26°C
42°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय