• Home
  • ताजा समाचार
  • प्रदेश सभातर्फ पहिलो प्रारम्भिक मतपरिमाण : काठमाडौं ७ (क) मा नेकपा एसलाई अग्रता
Image

प्रदेश सभातर्फ पहिलो प्रारम्भिक मतपरिमाण : काठमाडौं ७ (क) मा नेकपा एसलाई अग्रता

काठमाडौं, ५ मंसिर 

आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ पहिलो प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ (क)मा प्रारम्भिक मतपरिणाम अनुसार एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ । 

एकीकृत समाजवादीका उम्मेदवार वसन्त मानन्धर ६८९ मतसहित अग्रस्थानमा छन् । ४७९ मतसहित एमालेका जीवन मानन्धर दोस्रो, ४२३ मतसहित हाम्रो नेपाली पार्टीका रवीन्‍द्रमोहन श्रेष्‍ठ तेस्रो र चौथो स्थानमा ३४४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीकी रोजिना गुरुङ छन् । 

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *