Trending

पुलबाट ट्रक खस्दा चालकको मृत्यु

850Views
0 Shares

काठमाडौं, २० मंसिर 

पुलबाट ट्रक खस्दा चालकको मृत्यु भएको छ । मंगलबार मुग्लिनबाट नारायणगढका लागि छुटेको बा२ख ७४६२ नम्बरको खाली ट्रक पुलमुनि खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मृत्यु हुनेमा ट्रक चालक धादिङका सन्तबहादुर राई हुन् । उक्त ट्रक नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट तल खसको थियो ।  

मृतकका आफन्त आइसकेपछि मात्र शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने प्रहरीले बताएको छ ।     


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय