काठमाडौं, २५ साउन
नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरेमा आज बिहान पहिरो खसेको छ ।
वर्षातको कारण खसेको पहिरोले टोखा छहरे सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।
पहिरो पन्छाई अवरुद्ध सडक सुचारु गर्न प्रहरी खटिएको छ ।
News Portal

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…
काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…
काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…
शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…