पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
मनाङ, ६ भदौ
पहिरोका कारण वेशीसहर चामे सहड अवरुद्ध भएको छ ।
मनाङको नासो गाउँपालिका १ म्यार्दी भिरमा आज बिहान पहिरो खस्दा वेशीशहर चामे सडकखण्डमा आवागमन रोकिएको हो ।
आज बिहान ७ बजे पहिरो खसेको र हटाउनको लागि समन्वय भइरहेको मनाङ प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि