Image

पश्चिमाका ‘गोर्बी’ मिखाइलको पुटिनसँग थियो जटिल सम्बन्ध


काठमाडौं । भदौ १५ गते
मंगलबार निधन भएका सोभियत नेता मिखाइल गोर्भाचोभसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जटिल सम्बन्ध थियो । तथापि, गोर्भाचोभको निधनप्रति पुटिनले गहिरो दुःख प्रकट गरेका छन् । कमजोर स्वास्थ्य अवस्थाका कारण जीवनको उत्तराद्र्धमा गोर्भाचोले अस्पतालमा नै बिताएका थिए । कोभिडविरुद्ध पूर्वसावधानी स्वरुप उनी स्वक्वारेन्टिनमा थिए ।

गोर्बाचेभ पश्चिमा देशमा गोर्बी भनेर चिनिन्छ । सन् १९८० को दशकमा अमेरिका–सोभियत आणविक तनावलाई कम गर्नका साथै पूर्वी यूरोपलाई फलामको पर्दा पछाडिबाट बाहिर ल्याउने व्यक्तिका रूपमा उनी परिचित छन् । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग एतिहासिक आणविक हतियार सम्झौता वार्ताका लागि उनले नोबेल शान्ति पुरस्कार पाएका थिए ।

बर्लिनको पर्खाल ढल्दा सोभियत सेनालाई रोक्ने उनको निर्णयलाई शितयुद्धको शान्ति जोगाउने एउटा चाबीको रुपमा हेरिएको थियो । पारदर्शीताका प्रप्तिका लागि र सोभियत सम्राज्यको विघटनलाई तीब्र पार्ने सार्वजनिक छलफल गर्न उनलाई पश्चिमाहरुले अभियन्ताको रुपमा व्याख्या गरेका थिए ।

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni १ हप्ता अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *