पर्सा १ र २ मा मतगणना सुरु

1.0kViews
0 Shares

काठमाडौं, ५ मंसिर

पर्साका चारमध्ये निर्वाचन क्षेत्र १ र २ मा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ३ र ४ मा भने केहीबेरपछि मतगणना सुरु हुनेछ ।

क्षेत्र नम्बर १ र २ को मतगणना ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ ।

पर्सा १ मा जसपाका प्रदीप यादव, लोसपाका लक्ष्मणलाल कर्ण र कांग्रेसका स्वतन्त्र उम्मेदवार अजय द्विवेदी प्रतिस्पर्धामा छन् ।

पर्सा २ मा कांग्रेसका अजय चौरासिया, जसपाका सुरेन्द्र कुर्मीबीच प्रतिस्पर्धा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय