• Home
  • जिवनशैली
  • पर्सा निर्वाचन क्षेत्र नं. १ को क बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेल जनतामाझ पुगेर आफ्नो पक्षमा मतदान गर्न अपिल
Image

पर्सा निर्वाचन क्षेत्र नं. १ को क बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेल जनतामाझ पुगेर आफ्नो पक्षमा मतदान गर्न अपिल

पर्सा / मंसीर ४ गते हुन लागेको निर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि पर्सा निर्वाचन क्षेत्र नं. १ को क बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेल जनतामाझ पुगेर आफ्नो पक्षमा मतदान गर्न अपिल गरिरहेका छन् । दैनिक मतदाताहरुसंगको भेटघाटले उनिप्रति जनलहर बढेको देखिएको छ ।
उम्मेदवारी दिएको दिन देखिनै आफ्नो क्षेत्रका समस्याहरु बुझ्न प्रायः दिनहुं जनताको घरदैलो पुग्ने सुधिर पटेल आज महानगरपालिकाको वडा नं. १८ को सुखचैना पुगेका छन् । त्यहां पुगेर मतदाताहरुसंग भलाकुसारी गर्दै घरदैलोकोे क्रममा उनले समाज र देशलाई बिकाश तर्फ लग्न आफ्नो जीत आवश्यक रहेको भन्दै रिक्सा छापमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।
हिजो सबैठवा र आज सुखचैना पुगेका सुधिरलाई मतदाताहरुले समेत स्वागत गर्नुका साथै अहिलेको परिस्थितीमा परिवर्तन अपरिहार्य रहेको बताउंदै आउने निर्वाचनमा रिक्सा छापमै मतदान गर्ने आश्वासन दिएका छन् ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ६ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ७ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *