• Home
  • Uncategorized
  • नेपाल मुस्लिम पत्रकार संघ आज एक कार्यक्रम विच सार्वजनिक

नेपाल मुस्लिम पत्रकार संघ आज एक कार्यक्रम विच सार्वजनिक

विभीन्न किसिमका जात –जाती धर्म सम्प्रदाय ,लिङ्ग, वर्ण , धनी गरीब , राजनीति , मतभेद जस्ता अनेकता एवम् सङ्किर्णताबाट अलग रहेर राष्ट्र, राष्ट्रियता मानव कल्याण तथा विश्व बन्धुत्वको भावनाले उत्प्रेरित भई सृजनशील, स्वाभीमानी, आत्मनिर्भर, र समुन्नत राष्ट्रको निर्माणमा प्रेस स्वतन्त्रताको रक्षा गर्दै स्वच्छ, व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकासका लागि कार्यरत नेपाली मुस्लिम पत्रकारहरुलाई संगठित गरी उनीहरूको पेशागत हकहित र श्रम अधिकारको संरक्षण र संवद्र्धन गर्नु वाञ्छनीय भएकाले, सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका नागरिक अधिकारलाई आत्मसात गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रको वृहत्तर हितका निम्ति पारदर्शी र न्यायपूर्ण समाजको विकास गर्न, अन्तर्राष्ट्रिय जगतमा पत्रकारिता क्षेत्रमा क्रियाशील संघ, संस्था तथा व्यक्तिहरूसँग सौहाद्र्रपूर्ण सम्बन्ध कायम गर्दै, नेपाल मुस्लिम पत्रकार संघको संगठनात्मक संरचना स्थापना र संचालन गर्न आवश्यक भएकाले यस नेपाल मुस्लिम पत्रकार संघको गठन भएको छ । पर्सा जिल्लामा मुख्य कार्यालय रहने गरि स्थापना गरिएको हो ।

मुस्लिम धर्मावम्बिहरुको महान पर्व रम्जान महिनाको पावन अवसरमा वीरगंज आदर्शनगर स्थित किंग्स लंजको हलमा ईफतार कार्यक्रमको विच मन्सुर मियाँ धुनिया को अदयक्षतामा र वीरगंजका सम्पूर्ण मुस्लिम पत्रकारहरुको उपस्तिथीमा संस्था दर्ता बारे सार्वजनिक गरिएको हो । जसमा संस्था को अदयक्ष मन्सुर मियाँ धुनिया, उपाध्यक्ष आबिद हुसैन, सचिव सजाद हवारी, सह सचिव अब्दुल कैश मियाँ तेली, कोषाध्यक्ष सबाना खातुन, सदस्य अकबर हवारी, वासिम हुसेन, जाकिर मियाँ तेली, रासीद आलम, शेख मखदुम जहानगस्त, नुर आलम, वरिष्ट सल्लाहकार लालबाबु शेख, सल्लाहकार महम्मद सदाब मियाँ तेली, हामिद मियाँ धुनिया, आश महम्मद मियाँ, आसिक मियाँ अंसारी, गयासुद्दीन मियाँ देवान, साधारण सदस्य अजहर मियाँ हवारी, रोशनी हुसेन, शेख सज्जाद हुसैन, मो. असलम सथै अन्य को उपस्तिथी रहेको थियों…

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *