दाङ २ को मतगणना सुरू
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, ५ मंसिर
दाङ निर्वाचन क्षेत्र नम्बर –२ अन्तर्गतको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समिति घोराहीको भवनमा दिउँसो १ बजेदेखि मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मतपेटिकाबाट मतपत्र खनाएर मतगणनाको सुरुवात गरेका हुन् ।
यो क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका रेखा शर्मा बीचमा कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि