• Home
  • ताजा समाचार
  • “डम्फुमा सेलो” गीतकी चर्चित गायिका ‘मिङ्स लामा’को नयाँ गीत “तामाङ टोपी” को आज सुटिङ भएको छ ।
Image

“डम्फुमा सेलो” गीतकी चर्चित गायिका ‘मिङ्स लामा’को नयाँ गीत “तामाङ टोपी” को आज सुटिङ भएको छ ।

माघ १०, काठमाडौं । “डम्फुमा सेलो” गीतकी चर्चित गायिका ‘मिङ्स लामा’को नयाँ गीत “तामाङ टोपी” को आज सुटिङ भएको छ ।

गीतको बुधवार आरुबारी स्थित गुम्बामा सुटिङ गरिएको थियो । गीतमा शब्द संगीत गायक आशुसेन लामाको रहेको छ । गीतको निर्देशन निकेश खड्का र नृत्य निर्देशक राज किङ्ग वाइबा रहनु भएको छ भनें क्यामरा पर्सन हरि हुमागाई हुनुहुन्छ ।

शिरैमा लाउने तामाङको टोपी,
चिनजान गर्दा चिनोमा दिउँकी
रुमालै दिंदा छुटेर जाला …. बोलको आधुनिक गीतको स्वर र संगीत अत्यन्तै सुमधुर रहेको छ ।

गीत केही दिनमै भिडियो सहित बजारमा आउने गायिका ‘मिङ्स लामा’ !!

Tamang टोपी
Vocal : Mings Lama
Lyrics / Music : Ashusen Lama
Yangi Dong Tamang Amir Kumar Lama
Dance : Rajking Raj King Waiba
Arrangement : Phanindra Rai
Mix : Dipesh Pradhan
Camara : Hari Humagain
Director : Nikesh Khadka
Producer : Sonam Lama Blon
Supporting :- Budha Lama Bishwo Dong Tamang Zoya Shrestha Sushil Lama अनु बन्तवा राइ

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ३ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *