Image

टिपटप सेकुवा हाउस उद्द्घाट्न ।


चैत्र ११ गते,शनिबार
आज एक कार्यक्रम बिच पिपरा १४ न.वाड बाइपास नजिक टिपटप सेकुवा हाउस उद्दघाटन भएको छ।
शाकाहारी स्विटस मिष्ठान पसल नजिक सेकुवा पसल आजबाट संचालनमा आएको छ।उद्दघाटन कार्यक्रमको प्रमुख अतिथी राजेशमान सिंहले रिवन काटेर पसल उद्दघाटन भएको छ ।पसल संचालक युवा उधमी राम रौनियार र श्याम रौनियार दुबै दाइ भाइको अध्यक्षतामा पिपरा १४ न.वडाका युवाहरुको सहभागिता उदघाटन सम्पन्न भएको थियो ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *