जनताको साथले मात्र परिवर्तन संभव भएको-उम्मेवार कर्ण

935Views
0 Shares

वीरगंज – पर्सा क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाल कर्णले अब ठुलो निर्णय लिने बेला जनताको हातमा रहेको बताउनु भएको छ । वीरगञ्ज माहानगरपालिका वडा नम्बर ३१ बेल्वामा भएको रात्री कालिन भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता कर्णले सबै जनताको साथले मात्र परिवर्तन संभव भएको बताउनुभयो वीरगञ्ज माहानगरपालिका वडा नम्बर ३१ बेल्वामा पाच दलीय गठबन्धनका अगुवा कार्यकर्ताहरु तथा स्थानीय सङ्ग भेटघाट भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस, माओवादी, नेकपा समाजवादीर लोसपा नेपालका कार्यकर्ताहरुको उपस्थितिले विपक्षीहरुमा त्रास पेदा भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर ३१ को सम्पूर्ण भोट पाँच दलीय गठबन्धन पर्सा क्षेत्र नं १ को प्रतिनिधी सभा सदस्यको उम्मेद्वार लक्ष्मनलाल कर्णलाइ नै मात्र जित दिलाउने स्थानीयहरुको दबि रहेको छ।वीरगञ्ज माहानगरपालिका वडा नम्बर ३१ मा पाँच दलीय गठबन्धनले लिड गर्ने र पर्सा क्षेत्र नं १ मा गठबंधनले नै जित्ने उम्मेदवार कर्णले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय