• Home
  • समाचार
  • गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल : जो वाइडेन
Image

गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल : जो वाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले बाइडेनले चिनियाँ समकक्षी सि जिनपिङसँगको भेटबार्ता पछि इजरायल बारे टिप्पणी गरेका छन् ।राष्ट्रपति वाइडेनले इजरायली प्रधानमन्त्रीलाई गाजालाई कब्जा गर्न वा पुनः कब्जा गर्ने तथा यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नु गल्ती हुने बताएका छन ।

उनले जारी युद्धको एक मात्र अन्तिम समाधान दुई राज्यको नीति भएको पनि प्रस्ट पारेका छन् ।इजरायली प्रधानमन्त्रीलाई पनि वाइडेनले भनेका छन कि इजरायलको कर्तव्य हो कि तिनीहरूको अपरेशनमा सर्वसाधारणलाई चोटपटक लाग्नु हुन्न, उनीहरुलाई युद्धको नाममा अपराध गरिनु हुन्न् ।

उनले हमासद्वारा बन्धक बनाएकाहरूलाई मद्दत गर्ने सन्दर्भमा उल्लेख गर्दै भनेका छन कि, ‘यो लक्ष्य हासिल गर्नको लागि उसले आफ्नो शक्तिमा सबै गरिरहेको छ ।’ सोही क्रममा उनले भने, उनले इजरायली सेना गाजा भित्र जान र बन्दीहरूलाई मुक्त गर्न पूर्ण रूपमा असफल भएको बताएका छन ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *