Trending

कैलाली २ बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

1.0kViews
0 Shares

काठमाडौं, ९ मंसिर

कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी निर्वाचित भएका  छन् । नेकपा एमालेका  झपटबहादुर रावललाई हराउँदै चौधरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । 

चौधरीले २१ हजार ८७१ मत प्राप्त गरेका छन् । भने,एमालेका रावलले १६ हजार १२८ मत पाएका छन् । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय