• Home
  • Uncategorized
  • कैलाली को गोदावरी ११ एमाले बाट भिम बहादुर बिक अध्यक्ष का उम्मेदवार
Image

कैलाली को गोदावरी ११ एमाले बाट भिम बहादुर बिक अध्यक्ष का उम्मेदवार

खगेन्द्र बिक: कैलाली गोदावरी नगरपालिका वार्ड नम्बर ११ मा ने.क.पा. एमाले बाट भिम बहादुर बिक वार्ड अध्यक्ष को उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी को वार्ड कमिटी बैठक ले बिक लाई वार्ड अध्यक्ष को उम्मेदवार बनाउने निर्णय सर्वसम्मत पारीत गरेको पुर्ब अनेरास्ववियु जिल्ला कमिटी सदस्य पदम गिरि ज्यु ले जानकारी दिनु भयको छ।

यस्तै खुल्ला सदस्य मा देब बहादुर बडैला, देउसरी देबि साउद, हरिस सुनार र दलित महिला सदस्य मा जुन देबि नेपालि लाई उम्मेदवार बनाउने निर्णय भयको छ। उम्मेदवारी को टुंगो लागिसकेको ले चुनाबी प्रचार प्रसार तिब्र गति मा भैरहेको अध्यक्ष का उम्मेदवार भिम बहादुर बिक ज्यु ले जानकारी दिनु भयको छ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *