कास्की ३ को मतगणना सुरू
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, ५ मंसिर
पोखरा ३ काे प्रत्यक्ष र समानसपातिकतर्फको गणना सुरू भएकाे छ । कास्की ३ मा एक लाख एक हजार सात सय १५ रहेकोमा ६१ हजार चार सय १४ मतदान गरेका छन् । ३ (क) मा २९ हजार सात सय ८३ र ३ (ख) मा ३१ हजार ६ सय ३० मतदान गरेका छन् ।
कास्की ३ मा एमालेबाट दामोदर पौडेल बैरागी, माओवादीबाट रामजीप्रसाद बराल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट योगराज पौडेलसहित १५ जना उममेदवार रहेका छन् । कास्की ३ (क) बाट एमालेबाट गणेश गुरुङ, नेकपा माओवादीबाट दुर्गादत्त भण्डारी उमेद्वार रहेका छन् ।
यसैगरी कास्की ३ (ख) बाट एमालेबाट राजिj पहारी र कांग्रेसबाट प्रकाश बरालसहित चुनावी मैदानमा छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि