Image

कागती खानुका फाईदाहरु

काठमाडौं । पुष २० गते
हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन ।तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ । त्यसैले बिहान उठ्नेवित्तिकै केहि समय आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर कागती खानुहोस् तपाईको स्वास्थमा राम्रो प्रभाव पार्नेछ । स्वास्थ्यमा कागतीका फाईदाहरु यस प्रकारका रहेका छन्

स्ट्रोक हुन दिँदैंन, क्यान्सर लाग्न दिँदैंन, तौल नियन्त्रण गर्छ

रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ, किड्नी स्टोनबाट बचाउँछ, श्वासप्रश्वासको समस्या निको पार्छ

छाला स्वास्थ्य तथा सुन्दर बनाउँछ, कब्जियत नियन्त्रण गर्छ, पेप्टिक अल्सर निको पार्छ

आँखाको समस्या निको पार्छ, मधुमेह नियन्त्रण गर्छ, ज्वरो घटाउँछ,युरिक एसिडको उपचार गर्छ, झाडापखाला रोक्छ

पायल्सको उपचार गर्,बाथको उपचारमा सहयोगी हुन्छ ,कपालको सौन्दर्यमा उपयोगी,पिसाब नियमित गर्छ

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *