• Home
  • राजनीति
  • कांग्रेस सरकारमा जाने निश्चित भएको छ –उपसभापति गुरुङ
Image

कांग्रेस सरकारमा जाने निश्चित भएको छ –उपसभापति गुरुङ


काठमाडौं, फागुन २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा मन्त्रिमण्डल पुनगर्ठन हुने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगर कमिटीले पोखराको काहुँडाडामा आयोजना गरेको नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उपसभापति गुरुङले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन् ।

उपसभापति गुरुङले त्यसमा अहिलेको गठबन्धनमा उभिएका दलहरु सहभागी हुने बताएका छन् । उनले पछिल्लो समयक्रम अनुसार कांग्रेस सरकारमा जाने निश्चित भएको उल्लेख गरेका छन् । अब सरकारमा गएपछि काम गर्नुपर्छ । अब कुनै पनि हालतमा कांग्रेसलाई काम नगर्ने छुट छैन,’ उनले भने । अबको सरकारले राम्रो काम गरेर अर्को निर्वाचनमा मत संख्या बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *