इजरायली राजदूत गोदेरले भेटे कांग्रेस नेता विमलेन्द्र निधिलाई

180Views
0 Shares

काठमाडौं, ३२ जेठ । नेपालका लागि इजरायली राजदूत खनान गोदेरले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग भेटघाट गरेका छन् । 

नयाँबानेश्वरस्थित निधि निवासमा बिहीबार पुगेका राजदूत गोदेरले नेता निधिलाई भेटेका हुन् ।  भेटका क्रममा उनीहरुबीच नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ । 

साथै इजरायबाट नेपालको कृषि क्षेत्रमा भएका सहयोग र हुन सक्ने थप  सहयोगबारे पनि कुराकानी भएको बताइएको छ । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 28°C
Wind: 5km/h E
Humidity: 74%
Pressure: 1009.48mbar
UV index: 0
7 am8 am9 am10 am11 am
28°C
31°C
33°C
34°C
35°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय