• Home
  • Uncategorized
  • आशाराम अस्पताल द्वारा ‘Emergency Obstetric Care’ सम्बन्धि अभिमुखीकरण तालिम प्रदान l

आशाराम अस्पताल द्वारा ‘Emergency Obstetric Care’ सम्बन्धि अभिमुखीकरण तालिम प्रदान l

आशाराम अस्पतालको 10औं वार्षिकोत्सवको उपलक्ष्यमा 2080/03/21 गते विहिवारका दिन Birgunj Metropolitan City / वीरगंज महानगरपालिका क्षेत्र भित्र रहेका विभिन्न स्वास्थ्य चौकी का माहिला स्वास्थकर्मीहरुलाई आशाराम अस्पताल द्वारा एक् दिने ‘Emergency Obstetric Care’ सम्बन्धि अभिमुखीकरण तालिम प्रदान गरियो l
उक्त तालिम को क्रममा वरिस्ठ नवजात तथा बाल रोग विशेषज्ञ डा. अशोक दास, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अलिशा दास, डा. चाँदनी पाण्डे ले तालिम दिएका थिए l
कार्यक्रमका अतिथिको रुपमा जेनेरल तथा लेप्रोकोस्पिक सर्जन डा. अरविन्द कुमार गिरि, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुशिल कुमार साह र डा. आलोक दासको उपस्तिथी रहेको थियों भने तालिम लिने मध्ये 33 जना महिलाको सहभागिता रहेको थियों र साथै सहभागीहरुलाई प्रमाणपत्र पनी प्रदान गरिएको थियों l

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *