• Home
  • अर्थ
  • आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री खुला
Image

आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री खुला

काठमाडौ,  २४ जेठ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले करिब साढे ५ हजार संस्थापक सेयर बिक्री खुला गरेको छ। कम्पनीका साविकका सेयरधनी कुष्णप्रसाद बस्यालले आफ्नो नाममा रहेको ५ हजार ४३४ कित्ता सेयर बिक्री गर्न संस्थामा निवेदन दिएअनुसार कम्पनीले उक्त सेयर बिक्री गर्न लागेको हो।

 
राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयरमा विद्यमान संस्थापक सेयर धनीको पहिलो हक हुने हुँदा ३५ दिनभित्र इच्छुक सेयर धनीले उक्त सेयर खरिदका लागि निवेदन दिन सकिने कम्पनीले जनाएको छ।

संस्थाको सेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड, नारायण चौर नक्सालमा वा आरएसडीसी लघुवित्तको केन्द्रीय कार्यालय बुटलमा गई आवेदन दिन सकिनेछ। समीक्षा अवधिमा विद्यमान सेयरधनीबाट उक्त सेयर खरिदको लागि माग नभएमा सर्वसाधारणको लागि बिक्री खुला हुनेछ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ७ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *