Trending

आज मोहम्मद जयन्ती मनाइदै, देशभर सार्वजनिक बिदा

940Views
0 Shares

कार्तिक २ गते
जनकपुरधाम

मुस्लिम समुदायले आज १४ सय ९६ औँ मोहम्मद जयन्ती नेपालमा पनि हर्षोल्लासका साथ मनाइदैछ । सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक विदा पनि दिएको हो ।

मुस्लिम धर्म गुरुहरुले बताए अनुसार साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन् । उनको जन्म मक्कामा ५७० एडीमा भएको थियो भने मृत्यू मक्कामा ६३२ जून ८ मा भएका थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय