Trending

आज प्रधानमन्त्री देउवा लगायत काँग्रेसका शिर्ष नेताहरुले भर्चुअल सम्बोधन गर्ने

945Views
0 Shares


काठमाडौं, १३ कात्तिक । आज साँझ प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअल सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा विदेशस्थित जनसम्पर्क समितिको भूमिकाबारे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

काँग्रेस केन्द्रीय प्रचार–प्रसार समितिले आयोजना साँझ साढे ५ बजेलाई तय गरेको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता एवम् प्रचार प्रसार संयोजक डा. प्रकाशशरण महत, नेता डा.शेखर कोइरालाले पनि भर्चुअल सम्बोधन गर्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय