Image

आजवाट एकैपटक एक बर्ष घटयो दक्षिण कोरियालीको उमेर

सियोल, १३ असार । आजवाट दक्षिण कोरियाकाका जनताको उमेर एक बर्ष घटेको छ । 

दक्षिण कोरियाका जनता अब आज बुधबारदेखि एक वर्ष कम उमेरका हुने भएका हुन । 

कारण हो नयाँ कानुन, दक्षिणा कोरियामा हालसम्म नवजात शिशुको जन्म हुँदाको उमेरलाई एक वर्ष मानिदै आएको थियो । 

तर, नयाँ कानून अनुसार अब जन्मको समयबाट मात्रै उमेर गणना गरिने भएको छ । जसका कारण बुधवारवाट सबै काेरियालीकाे उमेर एक बर्ष कम राखेर गणना गरिन लागेकाे हाे । 

यो ऐन यसै वर्ष संसदबाट पारित भएको थियाे ।

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni २ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त

पर्सा- श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *