• Home
  • अर्थ
  • आजको विदेशी मुद्राको विनिमय दर
Image

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । असार २८ गते
नेपाल राष्ट्र बैंकले आज मंगलबार पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५३ पैसा र बिक्री दर ९७ रुपैयाँ ९९ पैसा रहेको छ । त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९०पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा छ । साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल १ को खरिदमूल्य ३४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *