• Home
  • समाचार
  • आजको फलफूल तथा तरकारीको मुल्य, सस्तियो हरियो तरकारी
Image

आजको फलफूल तथा तरकारीको मुल्य, सस्तियो हरियो तरकारी

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ । निर्धारित बजार थोक मूल्य अघिल्लो साताको तुलनामा झन्डै आधा हो ।

समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ ,सानो गोलभेडा लोकल २० रुपैयाँ, रातो आलु ५४ रुपैयाँ,सेतो आलु ३५ रुपैयाँ,प्याज सुकेको भारतीय ९० रुपैयाँ रहेको छ ।

यस्तै, समितिले आजको लागि गाजर प्रतिकेजी ५०,बन्दा लोकल ५४, स्थानीय काउली १०,मूला रातो ३०,सेतो लोकल मूला १०,भन्टा लाम्चो २०,मकै बोडी ५०, भटमासकोशा ८०,घिउ सिमी लोकल २०, राजमा सिमी ६०, तितो करेला ९०,लौका २५,परवल लोकल ५०,घिरौला २५,फर्सी पाकेको ३०,हरियो फर्सी डल्लो १० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

रायो साग ३०,पालुंगो १००,चमसुर ११०,तोरी ३०, हरियो प्याज ८०,च्याउ कन्य ७०, डल्ले च्याउ २५०,कुरीलो ९००, ब्रोकाउली ५० रुपैयाँ तोकिएको छ ।फलफूलमा आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै,केरा १६०,कागती १२०,अनार ४००,कालो अंगुर ३८०,सुन्तला नेपाली ८०,मौसम ९०,जुनार २२०, आभोकाडो २०० र किवि २२० रुपैयाँ तोकिएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *