आजको तरकारीका मूल्य, ठुलाे गाेलभेँडा ४० रूपैयाँ केजी

1.5kViews
0 Shares

काठमाडौ,  ५ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो गालभेडा प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११ रुपैयाँ ८० पैसा, रातो आलु ४४ रुपैयाँ, रातो आलु (भारतीय), रातो मूला, हाइब्रीड सिमी, फर्सी, रायोको साग र हाइब्रीड काक्रो ३५ रुपैयाँ, मुडेको रातो आलु ३८ रुपैयाँ ६७ पैसा, सेतो आलु ३४ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेकाे छ ।

साथै, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ २० पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५०० पैसा, स्थानीय काउली र सखरखण्ड ८५ रुपैयाँ, ज्यापु काउली ११० रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसामा काराेबार भइरहेको छ ।

यस्तै, तने बोडी ४६ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, लोकल सिमी २५ रुपैयाँ, टाटे सिमी र भटमासकोशा ९५ रुपैयाँ, तितो करेला ४६ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेकाे छ भने  परवर ५५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ८५ रुपैयाँ, पालूगो साग ११५ रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरीलो २८३ रुपैयाँ ३३ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ कायम गरिएकाे छ ।

यसैगरी,सेलरी र पुदीना २४० रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, फूजी स्याउ २९० रुपैयाँ, कागती १६२ रुपैयाँ ६७ पैसा, अनार ४२५ रुपैयाँ, मालदह आँप ७६ रुपैयाँ, दसहरी आँप ८६ रुपैयाँ ६७ पैसा, हरियो तरबुजा ४२ रुपैयाँ ५० पैसा र लोकल काक्रो १२० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय