Trending

आउँदो वर्ष निजगढ विमानस्थलको साइड क्लिरियन्स हुने

115Views
0 Shares

काठमाडौं, ८ असार । बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको आउँदो वर्ष साइड क्लिरियन्स हुने जनाइएको छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्ष निजगढ विमानस्थलको साइड क्लिरियन्सको काम सकिने जानकारी दिएका हुन् । 

सांसद अच्युतप्रसाद मैनालीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उक्त जवाफ दिएका हुन् । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
30°
Partly Cloudy
5:29 am7:00 pm +0545
Feels like: 32°C
Wind: 5km/h ENE
Humidity: 50%
Pressure: 1006.43mbar
UV index: 0
11 pm12 am1 am2 am3 am
28°C
28°C
27°C
27°C
26°C
WedThuFriSatSun
41°C / 24°C
41°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज


लोकप्रिय