Image

अर्को साता के घोषणा गर्दैछन् ट्रम्प ?

२२ कात्तिक

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता ‘धेरै ठूलो घोषणा’ गर्ने बताएका छन् । ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने अपेक्षा गरेका छन् । सन् २०२० मा सम्पन्न निर्वाचनमा आफ्नो  पराजयलाई ट्रम्पले स्वीकारेका छैनन् । आफू पुनः निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने ट्रम्पले संकेत गर्दै आएका छन् । 

‘भोलीको धेरै महत्वपूर्ण निर्वाचनबाट डाइर्भट नहुनु । मैले नोभेम्बर १५ मा फ्लोरिडास्थित मार ए लागामो  धेरै महत्वपूर्ण घोषणा गर्दैछु’, निर्वाचनको पूर्वसन्ध्यामा ओहियोमा आयोजित एउटा प्रशन्न भिडलाई भने । 

आफ्ना राष्ट्रपतिकालमा विभिन्न विवादास्पद निर्णयका कारण ट्रम्प विवादमा तानिएका थिए । 
 

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *