Image

अमेरिकी गर्भनर ताइपेइ भ्रमणमा

ताइपेइ, ७ भदौ

स्वशासित टापुमा चीनको सैन्य धम्कीपछि सहयोगस्वरुप वासिंगटनले ताइपेइसँग व्यापार वार्ता घोषणा गरेपछि अमेरिकी गभर्नरले ताइवानका राष्ट्रपतिलाई भेट गरेका छन् । इन्डियाना राज्यका रिपब्लिकन गर्भनर इरिक होलकम्ब ‘आर्थिक विकास यात्रा’ का लागि आईतबार ताइवानमा उत्रिए । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणको बदलामा बेइजिङले ताइवान स्ट्रेटमा सैन्य प्रदर्शन गरेपछि अमेरिक र चीनबीच तनाव बढेको छ । 

ताइवान चीनको अतिक्रमणको निरन्तर धम्कीमा बाँचेको छ । चीनले टापुलाई आफ्नो महत्वपूर्ण क्षेत्रको रुपमा दाबी गर्दै त्यसलाई आवश्यक परे कब्जा गर्ने चेतावनी दिएको छ । बेइजिङले ताइवानलाई वैधानिकता दिन सक्ने कुनै पनि कूटनीतिक कार्यको  आलोचना गर्छ र पश्चिमी अधिकारीहरू र राजनीतिज्ञहरूको भ्रमणप्रति बढ्दो क्रोधको साथ जबाफ दिएको छ ।
 

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni ७ दिन अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *