For Youtvnepal long gif
Image

२५ न.वडामा कम्प्युटर बेशिक तथा लेखा तालिम समापन।

ज्येष्ठ ७गते
आज एक कार्यक्रमबिच २५ न.वडाका विधार्थीहरुलाइ ४५दिने(९० घण्टे)कम्प्युटर बेशिक तथा लेखा तालिम प्रमाण पत्र बितरण गरी समापन भएको छ।
यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशनको आयोजना र बिरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोगमा तालिम समापन भएको हो ।तालिम समापन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष आशुतोष चतुर्बेदी आफ्नो वडाका बिधार्थी भाइ बहिनीहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए। बर्तमान समयमा कम्प्युटर प्रबिधिको महत्व रहेकोले तालिम सीपबाट व्यपार ब्यबसाय तथा अन्य प्राइभेट फर्म संस्थामा लेखापाल पदमा रोजगार गर्न वडाका बिधार्थीहरुको क्षमता अभिबृद्धिमा समेत मद्दत पुग्ने ऊद्देश्यले तालिममा सिकेको सीपलाइ ब्यवहारमा लागु गर्नु बताउनु भएको थियो।तालिम समापन समारोहमा वडा सचिव हरेराम चौधरी,वडा सदस्य फुलेनिया देबि,जगदिश साह तुरहा,सिकन्द्र गुप्ता तालिम प्रशिक्षक बंशीधर गुप्ता,समिर श्रेष्ठ लगायत तालिममा ३०जना विधार्थीहरुको सहभागीता रहेको थियो।कार्यक्रम अध्यक्ष बंशीधर गुप्ताको अध्यक्षतामा तालिम समापन भएको थियो।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *