• Home
  • समाचार
  • स्वास्थ्य लागि टिमुर खानुका फाइदाहरु
Image

स्वास्थ्य लागि टिमुर खानुका फाइदाहरु

काठमाडौं । पुष २८ गते
टिमुरलाई हामी प्राय अचार बनाउन प्रयोग गर्छौं । यसलाई विभिन्न नुडल्सहरुमा स्वाद बढाउनको लागी पनि प्रयोग गर्ने गरिन्छ । यसलाई हामी औषधिको लागी पनि प्रयोग गर्न सक्छौं । यसलाई विभिन्न नुडल्सहरुमा स्वाद बढाउनको लागी पनि प्रयोग गर्ने गरिन्छ ।

यसलाई हामी औषधिको लागी पनि प्रयोग गर्न सक्छौं । तर धेरै मानिसहरु यस बारेमा अज्ञात छन् । त्यसैले यसको उपयोग अरुको तुलनामा निकै कम भएको छ । यसले पुर्याउने फाइदा बारेमा तपाईलाई थाहा भयो भने तपाई यसलाई खोजी खोजी खानुहुनेछ ।

यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ । यो निकै स्वादिष्ट हुन्छ । यो बिभिन्न औषधीय गुणले भरिपुर्ण हुन्छ । यसको गर्मी वा जाडोको दुवै समयमा प्रयोग गरिन्छ ।त्यसैले नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ ।आज हामी यही टिमुरको फाइदाहरुको बारेमा कुरा गदै छौ ।

टिमुरले हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लागेको ठिक हुन्छ ।
टिमुरले दाँत दुखेको निको पार्ने, शक्ति दिने, जरो, अजिर्ण, हैजा आदी समस्याहरुबाट मुक्ति दिन्छ ।
टिमुर आँखा कम देख्नहरु र न्युन रक्तचाप भएका व्याक्तिलाई अचुक औषधी हुन्छ ।
टिमुरले हात खुट्टा मर्किएको, टाउको दुखेको र पिनास पनि निको पार्छ ।
टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि फाइदाजनक हुन्छ ।
टिमुरले क्यान्सरको सम्भावना कम गर्ने , पेटको जुका मार्ने र भोक लाग्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *