अब नेपाली नागरिकता, पासपोर्ट आदि कागजातका आधारमा नेपालीले भारतीय नम्बरको सिम कार्ड पाउने भएका छन् ।
By YOUTV
७ महिना अगाडि
Comments: 0
सभापति राजकिशोर यादव नेतृत्वको संसदीय समितिको टोलीले गत माघ १६ गतेदेखि माघ २४ गतेसम्म भारत भ्रमण गरेको थियो। भ्रमणका क्रममा टोलीले भारतीय लोकसभाका सभामुख ओम विरला, विदेशमन्त्री एस जयशंकर, भारतीय संसदअन्तर्गतको विदेश मामिलासम्बन्धी संसदीय समितिका सांसदहरु लगायतकासँग भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो।
जस मा पहिलो माग आज पूरा गरेको मा भारत सरकार लाई धन्यवाद॥ दिनु भयो सभापति राजकिशोर यादव र नेतृत्वको संसदीय समितिको टोली अमुल्य सम्झौता सफल बनाउन को लागि
#GoodNews: अब नेपाली नागरिकता, पासपोर्ट आदि कागजातका आधारमा नेपालीले भारतीय नम्बरको SIM Card पाउने भएका छन् ।
७ महिना अगाडि
७ महिना अगाडि
अन्तर्वार्ता, अर्थ, जिवनशैली, ताजा समाचार, देश
नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार ४ घण्टा अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर ११ महिना अगाडि