For Youtvnepal long gif
  • Home
  • राजनीति
  • संघीय संसदको बैठक अघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
Image

संघीय संसदको बैठक अघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । पुष ७ गते
आज संघीय संसदको बैठक अघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुखको आह्वानमा विहान ११ ३० बजेका लागि बैठक डाकिएको हो । बैठक संघीय संसद भवन नयाँवानेश्वरस्थित शंकर हलमा बस्ने छ ।

प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ गते कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । यस्तै पुस ६ गते मंगलबारको बैठक अघि पनि कार्यव्यस्थाकाको बैठक राखिएको थियो ।

यो अधिवेशन अन्तरगत बुधबार बस्ने तेस्रो बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।मंगलबार बसेको कार्यव्यवस्थाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संदमा बिपक्षी दलले उठाएको विषय अदालतमा विचाराधिन रहेकोले बैठकमा प्रकृयासंगत ढंगले आफ्ना कुरा राखेर अघि बढ्न आग्रह गरेका थिए ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *